Vimarsana.com

१०६१ मेगावाटको अपर अरुणमा लगानी जुट्यो, एचआईडीसीएलको नेतृत्वमा ५३ अर्ब ऋण प्रवाह हुने

• Source: ratopati.com
एक हजार मेगावाटभन्दा बढी क्षमताको अपर अरुण जलविद्युत आयोजनाको लागि आवश्यक स्थानीय लगानी जुटेको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत आयोजनाको लागि चाहिने स्थानीय कर्जामा जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को सहवित्तीयकरणमा स्रोत जुटेको हो ।संखुवासभाको भोटखोला गाउँपा...