'देशभित्रै अर्को देश' बनाउने षड्यन्त्र रच्ने चीनका यी दम्पती
प्रशान्त क्षेत्रमा अवस्थित मार्शल टापुमा एक चिनियाँ दम्पतीले एउटा सानो राज्य बनाउने षड्यन्त्रबारे अहिले निकै चर्चा भइरहेको छ । ठगी सम्बन्धी मुद्दामा संलग्न अमेरिकी वकिलहरूले उनीहरूले सांसद र अधिकारीहरूलाई आफ्नो काम गराउन घुस दिएको बताएका छन् ।मार्शल आइल्याण्ड्स हवाई र अष्ट्रेलिया बीचको टापुहरूको एउटा श्रृंखला हो । पहिले यो अमेरिका...