Vimarsana.com

विद्युत महसुल समायोजन गर्दै आयोग, मङ्सिरबाट वृद्धि गर्ने तयारी

• Source: gorkhapatraonline.com
विद्युत नियमन आयोगले बिजुलीको शुल्कमा वृद्धि गर्ने भएको छ । लामो समयदेखि समायोजन नभएको भन्दै नेपाल विद्युत प्राधिकरणले आयोग समक्ष विद्युत शुल्क वृद्धि गर्न प्रस्ताव राखेपछि आयोगले शुल्क वृद्धि गर्ने तयारी गरेको हो ।