संविधान दिवस मनाउन आग्रह gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.
सर्वाेच्च अदालतको पूर्ण इजलासले आदेश दिएको छ वर्षपछि काठमाडौँ उपत्यकाको गोदावरी–फूलचोकी क्षेत्रलाई सरकारले संरक्षण क्षेत्र घोषणा गर्ने तयारी गरेको छ ।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरू सुशीला कार्की, गोविन्दकुमार उपाध्याय र जगदीश शर्मा पौडेलको पूर्ण इजलासले २०७२ साल वैशाख ३ गते पर्यावरणीय संरक्षणका दृष्टिले अति महìवपूर्ण गोदावरी– फूलचोकीलाई एक वर्षभित्र संरक्
सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा केशव निरौलालाई नियुक्त गरेको छ । भूमिहीन दलित तथा सुकुम्बासीको समस्या समाधन गर्न नयाँ आयोग गठन गरिएको हो ।
यही मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वशिक्षक निरौलाको अध्यक्षतामा नयाँ आयोग गठन गर्ने निर्णय गरेको थियो । आयोगको उपाध्यक्षमा नेमेन्द्रबहादुर खड्का नियुक्त हुनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री त
देउवा सरकारले पनि सार्वजनिक गरेन मन्त्रीहरुको सम्पत्ति विवरण onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.
आगामी दुई महिनाभित्र मोबाइल प्रयोगकर्ताले अनिवार्य रूपमा आफ्नो मोबाइलको आईएमईआई दर्ता गर्नुपर्ने भएको छ । अवैधमोबाइल नियन्त्रणका लागि सरकारले कार्यान्वयनमा ल्याउने तयारी गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम
(एमडीएमएस)को प्रयोगलाई व्यवस्थित गर्न मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिर कुमार ढुङ्गानाको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्