vimarsana.com

Page 3 - நேபால் சிவப்பு குறுக்கு சமூகம் News Today : Breaking News, Live Updates & Top Stories | Vimarsana

विपद व्यवस्थापनमा बाँकेको पूर्व तयारीः १९ हेलिप्याड र दुई हजार पाँच सय बढी सुरक्षाकर्मी तयारी अवस्थामा

विपद व्यवस्थापनमा बाँकेको पूर्व तयारीः १९ हेलिप्याड र दुई हजार पाँच सय बढी सुरक्षाकर्मी तयारी अवस्थामा    शेयर गर्नुहोस: सिराज खान नेपालगञ्ज, असार २७ गते । बाँकेमा बाढी र डुबानबाट हुने जोखिम कम गर्नका लागि समयमै प्रयाप्त तयारी गरिसकिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । देशका विभिन्न स्थानमा बाढीका कारण ठूलो धनजनको क्षती भएको र बाँके समेत बाढीको उच्

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण, ६५ हजार नागरिक प्रभावित हुनसक्ने

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण, ६५ हजार नागरिक प्रभावित हुनसक्ने    शेयर गर्नुहोस: कञ्चनपुर, असार १८ गते । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ निर्माणको काम पूरा भएको छ । सम्भावित बाढीजन्य प्रकोपलाई मध्यनजर गर्दै प्रतिकार्य योजना बनाइएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा र विपद्का

आफ्नै गाउँमा डेरा खोज्न सास्ती

‘‘यो बर्खामा बालुवामुनि पुरिएको घर कसरी खोज्न सकिएला र ? सम्भव नदेखेर डेरा खोज्न थालेका हौँ,’’ मेलम्ची नगरपालिका–११ का स्थानीय ठाकुरप्रसाद रिजाल भन्नुहुन्छ । असार १ गतेको बाढीले आफ्नो तीनतले घर पुरेपछि विद्यालयमा बस्नुभएका रिजाल अहिले मेलम्चीमै सुरक्षित ठाउँमा कोठा खोज्न थाल्नुभएको छ ।

© 2025 Vimarsana

vimarsana © 2020. All Rights Reserved.