vimarsana.com

Page 8 - மாதவ் குமார் நேபால் News Today : Breaking News, Live Updates & Top Stories | Vimarsana

एमाले फुट्यो, माधव नेपालको नेतृत्वमा बन्यो एमाले समाजवादी

एमाले फुट्यो, माधव नेपालको नेतृत्वमा बन्यो एमाले समाजवादी
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

माधव समूहद्वारा नयाँ दल दर्ता गर्न निवेदन, नाम नेकपा एमाले (समाजवादी) चुनाव चिन्ह खुला किताव

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । नेपाल समूहका सांसद मेटमणि चोधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको जानकारी दिनुभयो ।

विधान संशोधनका लागि एमालेद्वारा मातहतका कमिटीसँग सुझाव माग

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले यही भदौ २७ र २८ गते काठमाडौँमा हुने पार्टीको विधान महाधिवेशनका लागि प्रस्तावित विधान संशोधनको मस्यौदामा सुझाव दिन मातहतका कमिटीलाई सर्कुलर गरेको छ । यही वर्ष हुने पार्टीको महाधिवेशनपूर्व नयाँ विधान ल्याउन एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत साउन २५ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकले उक्त विधानको मस्यौदा तयार गरेको थियो ।

© 2025 Vimarsana

vimarsana © 2020. All Rights Reserved.