१०६१ मेगा&#x

१०६१ मेगा&#x

१०६१ मेगावाटको अपर अरुणमा लगानी जुट्यो, एचआईडीसीएलको नेतृत्वमा ५३ अर्ब ऋण प्रवाह हुने

एक हजार मेगावाटभन्दा बढी क्षमताको अपर अरुण जलविद्युत आयोजनाको लागि आवश्यक स्थानीय लगानी जुटेको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत आयोजनाको लागि चाहिने स्थानीय कर्जामा जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को सहवित्तीयकरणमा स्रोत जुटेको हो ।संखुवासभाको भोटखोला गाउँपा.

Related Keywords

Nepal, Pamfa Bhusal, National Commerce Bank, Development The Company, Nepal Bank, World Bank, European Development, Water Resources, Construction Start The, Construction Access, ,