ठाकुर पक्&#x

ठाकुर पक्षको नयाँ पार्टीको नाम 'जसपा नेपाल लोकतान्त्रिक' राख्ने तयारी
जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर पक्षले नयाँ पार्टी गठन गर्ने भएको छ । ठाकुर पक्षको बैठकले नयाँ पार्टीको नाम ‘जसपा नेपाल लोकतान्त्रिक’ राख्ने निर्णय गर्न लागेकाे जसपाका एक नेताले बताउनुभयाे । त्यसका लागि अहिले ठाकुर पक्षका नेताहरुको बैठक बसिरहेको छ ।
Related Keywords
Kathmandu, Bagmati, Nepal, Mahanta Thakur, Bhandari Federal Parliament Or Central Committee, , Name Nepal Democratic, Name Nepal, President Bidhya, கட்மாண்டு, பாக்மாடி, நேபால், மகாந்தா தாகூர், பண்டாரி கூட்டாட்சியின் பாராளுமன்றம் அல்லது மைய குழு, பெயர் நேபால் ஜனநாயக, பெயர் நேபால்,