सामाजिक सुरक्षा योजनाका सन्दर्भमा उठेका सवाल र वास्तविकता
रोहित रेग्मी २०७८ असार १६ गते ८:५८ मा प्रकाशित प्रतिक्रिया सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रम । फाइल तस्वीर । सामाजिक सुरक्षा कोषमा आवद्धता अहिलेको एउटा जल्दोबल्दो विषय भएको छ । कोही यसको पक्षमा त कोही विपक्षमा तर्क गरà...