Live Breaking News & Updates on Chief district officer pokharel

Stay informed with the latest breaking news from Chief district officer pokharel on our comprehensive webpage. Get up-to-the-minute updates on local events, politics, business, entertainment, and more. Our dedicated team of journalists delivers timely and reliable news, ensuring you're always in the know. Discover firsthand accounts, expert analysis, and exclusive interviews, all in one convenient destination. Don't miss a beat — visit our webpage for real-time breaking news in Chief district officer pokharel and stay connected to the pulse of your community

Call to rebuild Mangalsen Durbar

Stakeholders have drawn the attention of the government demanding the speedy completion of the re-construction of the Mangalsen Durbar of Achham. The palace was damaged during the armed conflict.

Achham , Nepal-general- , Nepal , Sharad-kumar-pokharel , King-tikabhuk-shah , Ministry-of-home-affairs , Council-of-ministers , Office-of-the , Mangalsen-durbar , Chief-district-officer-sharad-kumar-pokharel , Mangalsen-mayor-padam-bahadur-bohra , Chief-district-officer-pokharel

Call to rebuild Mangalsen Palace

ACHHAM, Jan 3: Stakeholders have drawn the attention of the government demanding the speedy completion of the reconstruction of the Mangalsen Palace of Achham. The palace was damaged during the armed conflict.

King-tikabhuk-shah , Sharad-kumar-pokharel , Ministry-of-home-affairs , Council-of-ministers , Office-of-the , Mangalsen-palace , Chief-district-officer-sharad-kumar-pokharel , Mangalsen-mayor-padam-bahadur-bohra , Chief-district-officer-pokharel , Prime-minister , Dal-bahadur , Chham

71 border pillars in no-man's land being repaired

JANAKI (Banke), Dec 7: The border pillars along the Nepal-India bordering area in Jamunaha, Banke are being repaired and restored as per the cabinet decision.

Rupandehi , Nepal-general- , Nepal , Lumbini , Kapilvastu , India , Bardia , Indian-seema-shashastra-bal , Subas-chandra-bohora , Basuki-pandey , Prashan-bista , Shrawan-kumar-pokharel

71 border pillars of no-men's land being repaired

The border pillars along the Nepal-India bordering area in Jamunaha, Banke are being repaired and restored as per the cabinet decision.

Bardia , Nepal-general- , Nepal , India , Lumbini , Kapilvastu , Rupandehi , Basuki-pandey , Subas-chandra-bohora , Prashan-bista , Shrawan-kumar-pokharel , Pawan-kumar-khatry

मेलम्ची र हेलम्बु बाढीपीडित थातथलो छाड्दै

मेलम्ची र हेलम्बु बाढीपीडित थातथलो छाड्दै
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Helambu , Nepal-general- , Nepal , Banepa , Kathmandu , Bagmati , Lalitpur , Shyam-shrestha , District-admin-committee , Melamchi-market , Dulal-village , Helambu-mountain

देशकै ठूलो मानवनिर्मित तालमा चल्न थाल्यो जेटबोट

सर्लाहीको वाग्मती नगरपालिका– १२ स्थित मानवनिर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ । ताल निर्माणको कार्य पूर्णरुपमा नसकिए पनि असार १० गतेदेखि तालमा जेटबोट सञ्चालनमा ल्याइएको छ ।

पूर्वपश्चिम लोकमार्गदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ रहेको सो मानवनिर्मित तालमा ३५ सिटे जेटबोट सञ्चालनमा ल्याइएको छ । वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाका अनुसार मोटरबोट सञ्चालनमा आएदेखि सो ताल पर्यटकीय केन्द्र बनेको छ । यहाँ यो ताल हेर्न र जेटबोट चढ्न देशका विभिन्न ठाउँबाट दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

नगर प्रमुख थापाको विशेष पहलमा करिब १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको यस तालको गहिराइ ४५ फिट छ । गर्मीयाममा यहाँ मोटरबोट चढेर आनन्द लिन र मनोरञ्जनका लागि स्थानीय र वरपरका जिल्लाका पर्यटक यहाँ आउन थालेका छन् ।

बिदाको दिन परिवारसहित ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ आउने गरेको पाइन्छ । यस तालमा हंसराज प्रजातिको हाँस पालिएको छ र आगामी दिनमा माछापालन गरिने नगरपालिकाले योजना बनाएको छ ।

नगरपालिकाभित्रका करिब एक हजार २०० बेरोजगार युवालाई रोजगारी दिने योजनाका साथ तालको निर्माण शुरु गरिएको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिनुयो । उहाँका अनुसार नगरको अर्थोपार्जनका लागि ताल महत्वपूर्ण स्रोत बन्न सक्छ ।

China , Japan , India , Bagmati-river , India-general- , Pokhara , Nepal-general- , Nepal , Bharat , Sarlahi-bagmati , Thapa-bagmati , Lekhanath-poudel

ढुङ्गा खानी र क्रसर उद्योगको उत्खननले बस्ती जोखिममा


ढुङ्गा खानी र क्रसर उद्योगको उत्खननले बस्ती जोखिममा
  
शेयर गर्नुहोस:
बनेपा, साउन ११ गते । घर नजिकै सञ्चालन गरिएको खानीले तलबाट मेशिन लगाएर खनेको कारण पहिरो नजिकै आइपुगेपछि जानुका भुजेलको परिवार त्यहाँबाट अलि तल बेँसीमा बस्न थालेको छ । उहाँकै घर छेउमा रहेको अन्य दुई घर नजिकै सञ्चालन भएको ‘रुशी खोला खानी’ले खनेको पहिरोमा परेर यही असारमा परेको वर्षाका कारण बगाइसकेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खारखोलामा रहेको भुजेल गाउँको बस्तीमा रहेको समुदायको वर्षौंदेखिको पीडा हो यो ।
पहिरो गएर आफ्नो घर पनि जोखिममा परेपछि खानीवालालाई बेच्न बाध्य हुने अवस्थामा पुगेकाले बैनासमेत गरिसकेको उहाँले बताउनुभयो । “अब घर मात्रै बाँकी छ, कमाएर खाने बारीमा छरेको मकै सबै पहिरोले बगाइसकेको छ, केही छैन”, उहाँले भन्नुभयो, “खानीको मनपरीकै कारणले अन्त ठाउँमा गएर घर मात्रै बनाएर बस्न बाध्य छौँ ।” गाउँका अन्य दाजुभाइ पनि खानीवालाकै मूल्यमा बेचेर अन्त ठाउँमा सरिसकेको उहाँले बताउनुभयो । पहिरोको जोखिममा परेपछि आफूहरुको पनि घरबारी सबै खानीवालालाई नै बेच्न भनेर कुरा गरिसकेको र यही साउन १५ गते बैना गर्ने कुरा भएको उहाँले सुनाउनुभयो । “वरिपरि क्रसर र ढुङ्गा खानी भएकाले पल्लो भित्ताबाट पहिरो गयो भने त जोखिम नै हुन्छ, तर आउँदैन होला, त्यही आशामा बसेका छौँ”, उहाँले भन्नुभयो, “पहिरोको जोखिममा परेका कारण बस्तीका केही परिवार घर नै छाडेर हिँड्न बाध्य भए, हामी पनि त्यहाँबाट अन्त सर्नुको विकल्प छैन ।” खानीवालाले किन्ने भनेर भने पनि पैसा अहिलेसम्म हातमा नपरेको र अहिले पनि पहिरोले तानेको छाप्रो र बारी हेर्दै बसिरहनुपरेको पीडा उहाँले सुनाउनुभयो ।
सोही ठाउँका अर्का लोकबहादुर भुजेलले तलबाट खानीले खनेर पाखो नै झारिसकेको कारण घरबारी बेच्नुपरेको बताउनुभयो । अहिलेसम्ममा पाँच÷छ घर विस्थापित भइसकेको र अन्य घरपरिवार पनि विस्थापित हुने अवस्थामा रहेको उहाँले बताउनुभयो । वडा नं १२ का वडाध्यक्ष ईश्वर जङ्गमले एक डेढ वर्ष अगाडि खानीका कारण बस्तीमा पर्न गएको समस्यालाई लिएर आएको र आफैँ बसेर दुवै पक्षलाई राखेर समस्या समाधान गरिदिएपछि अहिले पछिल्लो समयमा कुनै गुनासो आफूकहाँ नआएको बताउनुभयो । खानी सञ्चालनका क्रममा खन्दै जाँदा आफ्नो जग्गा नजिक पुगेपछि बेच्नका लागि दुवै पक्षबीच छलफल हुने गरेको र आपसमा कुरा मिलाएर बिक्री गर्ने गरेको पाइएको वडाध्यक्षको भनाइ छ ।
वडा नं २ ठकुरी गाउँका गोवद्र्धन भुजेलले भने आफूहरुलाई पहिरोको डर नभए पनि हिलो, धुलो र टिपर चलाएका कारण पसल, बजारमा काम विशेषले आवतजावत गर्न समस्या भएको बताउनुभयो । आफूहरु पहिलादेखि नै बस्दै आएको गाउँमा करिब ४०० मिटरको दूरीमा काठमाडौँ रोडा ढुङ्गा उद्योग र डाइमण्ड रोडा ढुङ्गा उद्योग सञ्चालन गरेपछि बस्तीमा वातावरण प्रदूषण बढेको उहाँको भनाइ छ ।
यसरी खानीकै कारण गाउँ नै विस्थापित हुनुपरेको यो एउटा उदाहरण मात्रै हो । पनौती नगरपालिका–१२ कलाँतीभूमेडाँडा र वडा नं २ कुशादेवीको सिमानामा रहेको रोशी खोलामा वर्षौंदेखि मापदण्डविपरीतका ढुङ्गा खानी तथा क्रसर उद्योग सञ्चालन गरेका कारण सो ठाउँका धेरै घरपरिवार विस्थापित भइसकेको र अरु पनि विस्थापित हुने अवस्थामा रहेको स्थानीयवासीको भनाइ छ । वडा नं २ नयाँगाउँका स्थानीयवासी गोविन्द आचार्यले खानीले तलबाट जथाभावी खन्ने, खोलामा ढुङ्गामाटो र गेगर फाल्ने तथा मेशिन लगाएर ब्रेकर हान्ने गरेका कारण आफूहरुको गाउँ नै जोखिममा परेको बताउनुभयो । “माथि ठूलो बस्ती छ, तल आधा दर्जनभन्दा बढी ढुङ्गा खानी र क्रसर उद्योग सञ्चालन भइरहेको छ”, उहाँले भन्नुभयो, “खानी सञ्चालन गर्दा खानी चलाउने ठाउँको मात्रै जग्गा खरिद गरेर माथिका बस्तीका समुदायसँग कुनै सल्लाह नै नगरी चलाएको कारण अहिले गाउँ नै विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको छ ।”
जलाधार क्षेत्र र चरा संरक्षण क्षेत्रसमेत घोषणा गरेको ठाउँमा खानीले जथाभावी उत्खनन गरेका कारण त्यसले ती क्षेत्रलाई प्रभावित पार्ने विषयमा नगरपालिकाले कुनै चासो नदिएको स्थानीयवासीको भनाइ छ । वडा नं २ कै घैयाबारीमा खानीले तलबाट जथाभावी खनेका कारण जमिन फुटेर भासिँदै गएको छ । नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा राखेको गुनासोका कारण पनौती नगर प्रमुख भीम न्यौपाने र प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल नेतृत्वको टोलीले अनुगमन गरे पनि खानी क्षेत्रमा जमिन भासिनु सामान्य कुरा हो भनेर फर्केको स्थानीयवासीले गुनासो पोखेका छन् । स्थानीयवासीको गुनासोपछि नगरप्रमुख न्यौपाने र जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी पोखरेल नेतृत्वको सुरक्षा निकायको टोलीले एक महिना अगाडि स्थलगत अनुगमन गरेको थियो । “नगरपालिकामा कर तिर्दा पनौती बजार क्षेत्रको जतिकै दरमा तिर्नुपर्ने, तर हामीले आफ्नो जग्गामा बस्नका लागि पनि सुविधाले बस्न नपाउने अवस्था सिर्जना हुँदा पनि नगरपालिकाले उचित सम्बोधन गरेन ।” आचार्यले भन्नुभयो । त्यतिमात्रै नभई त्यहाँ सञ्चालित खानी र क्रसर सञ्चालनको आवाजले बस्तुभाउ नै विरामी भएको र धुलोका कारण अन्नबाली उब्जाउ घटेको स्थानीयवासीको भनाइ छ ।
विस्थापित हुने अवस्थामा पुग्दासमेत नगरपालिकाले समस्याको उचित सम्बोधन नगरेको वडा नं २ घैयाबारीका स्थानीयवासीको गुनासो छ । त्यहाँका स्थानीयवासी भन्छन्, “कि त यहाँको सबै खानी र क्रसर उद्योग बन्द हुनुप¥यो, कि त खानी क्षेत्र नै घोषणा गरेर हामीलाई अन्त ठाउँमा बस्ने ठाउँको व्यवस्था हुनुप¥यो ।” बस्तीमुनि खोला छेउमा सञ्चालन गरिएको खानी र क्रसर उद्योगका कारण माथिका बस्ती सबै जोखिममा रहेको स्थानीयवासी बताउँछन् । खानीकै कारण बर्खामा हिलो र पहिरोको चिन्ताले सताउने गरेको छ भने हिउँदमा धुलोका कारण पसल, घट्ट र दूध ढुवानीमा धेरै समस्या हुने गरेको छ ।
पनौती नगरप्रमुख न्यौपानेले खानीका कारण जमिन भासिएको घैयाबारी क्षेत्रको अनुगमनपश्चात् त्यहाँका विद्युत्को खम्बा सारेर बत्तीको लाइन परिवर्तन गरिसकेको र बस्तीमा पर्ने जोखिमको विषयमा खानी तथा क्रसर सञ्चालकलाई बोलाएर सचेत गराइसकेको बताउनुभयो । “रोशी खोला क्षेत्रलाई जलाधार क्षेत्र र सँगै रहेको महाभारत जङ्गल क्षेत्रलाई चरा संरक्षणको क्षेत्र घोषणा गरी कार्यान्वयनको चरणमा रहेकाले विशेषगरी जलाधार क्षेत्रको शहरी विकासमार्फत परियोजना सञ्चालन गर्न प्रस्ताव गरिसकेकाले कार्यान्वयनको अवस्थामा पुग्ने क्रममा सायद त्यहाँ सञ्चालित खानी तथा क्रसर उद्योग बन्द हुने अवस्थामा हामी पुग्छौँ”, उहाँले भन्नुभयो । सो क्षेत्रमा मात्रै भालेश्वर, रुशीखोला रोडा ढंङ्गा उद्योग, डाइमण्ड, कार्की, पनौती, कोहीनुरलगायत आठ वटा ढुङ्गा तथा क्रसर उद्योग सञ्चालनमा छन् । 
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्

Kathmandu , Bagmati , Nepal , Banepa , Nepal-general- , Bhima-neupane , Govinda-acharya , District-admin-committee , Run-place , Create-the , Chief-district-officer-shiva-pokharel , Chief-district-officer-pokharel

इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा घर बगायो


इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा घर बगायो
  
शेयर गर्नुहोस:
 
गोरखापत्र अनलाइन
काठमाडौं, असार १२ गते । सिन्धुपाल्चोकको इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा घर बगाएको छ । असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको तीन तले घर इन्द्रवती नदीको कटानको कारण ढलेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुुभयो । उहाँका अनुसार मेलम्ची ११ का गोपाल भनिने महेन्द्र दुलालको तीनतले घर नदी कटानको कारण ढलेको हो । यद्यपी दुलालको परिवार भने सुरक्षित हुनुहुन्छ ।
असार १ गतेको बाढीले घरमा क्षति पुर्याएपछि उहाँहरु अन्तै कोठा लिएर बस्नुभएकोले सबै सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो । शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहेका कारण इन्द्रवती नदीमा भने पानीको बहाव बढेका कारण नदी आसपास र तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको उहाँले बताउनुभयो । असार १ गतेदेखि मेलम्चीमा आएको बाढीले हेलम्बु र मेलम्चीमा ५ जनाको मृत्यु भएको थियो भने दर्जनौ बेपत्ता भएका छन् । त्यस्तै चार सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्

Helambu , Nepal-general , Nepal , Kathmandu , Bagmati , Arun-pokharel , Melamchia-gopal , Melamchi-market , Dang-chief-district-officer-arun-pokharel , Chief-district-officer-pokharel , நேபால்-ஜநரல்

बगर बन्यो मेलम्ची बजार

बगर बन्यो मेलम्ची बजार
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Dhulikhel , Nepal-general , Nepal , Nepalese , Helambua-saraswati-poudel , Helambua-tamang , Helambua-khadka , Helambua-madhava-bhandari , Arun-pokharel , Gopal-tamang , Helambua-gyanendra , Acharya-melamchi

सुनसरीमा पूर्ण निषेधाज्ञा जारी

सुनसरीमा पूर्ण निषेधाज्ञा जारी
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.

Sunsari , Nepal-general , Nepal , Mahesh-pokharel , Office-sunsari , Chief-district-officer-mahesh-pokharel , Yangon-sunsari , Chief-district-officer-pokharel , சன்சாரி , நேபால்-ஜநரல் , நேபால் ,