मौद्रिक नीति विषम परिस्थितिलाई सम्बोधन
नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले कोरोनाले सिर्जना गरेको विषम अवस्थालाई सम्बोधन गर्नेगरी सरकारले मौद्रिक नीति ल्याएको बताउनुभएको छ । शनिबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहाँले कोभिड–à...