कालुङ्खोला किनारमा उर्लिएको छाल
आज धेरै वर्षपछि कालुङ्खोला किनारको एउटा ढुङ्गामा बस्न पुगेँ । खोला किनारको च्याप्टो परेर सुतेकोे ढुङ्गा खोज्यो मनले । आमाले तामाको ताउलोमा खरानीको बाहानमा पकाएका कपडाहरू पछारी पछारी धुने त्यही ढुङ्गा थियो । त्यतिबेला साब...
Source: gorkhapatraonline.com