महामारीका बीचमा एक वर्षमै थपिए ५८ लाख इन्टरनेट प्रयोगकर्ता
रवीन्द्र घिमिरे २०७८ असार २६ गते १९:०३ मा प्रकाशित प्रतिक्रिया २३ असार, काठमाडौं । विगत करीब डेढ वर्षदेखि विश्वभर नै अधिकांश व्यवसाय कोभिड-१९को महामारीसँग जुधिरहेको छ । तर, यही महामारीका बीचमा नेपालमा इन्टरनेट व्यवसायमा भने उ...