पार्टी एकताका लागि सधैं ढोका खुला छ : माधवकुमार नेपाल
सत्तारुढ गठबन्धनमा सहभागी हुँदै आएको एक घटक नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले पार्टी एकताका लागि सधैं ढोका खुला रहेको बताउनुभएको छ । मंगलबार समसामयिक राजनीतिक विषयमा जनसंगठनका नेताहरूसँगकाे भर्चुयल बैठकमा à...