गण्डकीमा कोरोना संक्रमण : भरिए अस्पताल, सरकारी तयारी शून्य
गण्डकी प्रदेशमा पछिल्लो समय कोभिड–१९ को संक्रमण तीव्र रुपमा वृद्धि भएको छ । प्रदेशका ११ जिल्लामध्ये कास्की ‘हटस्पट’का रुपमा देखापरेको छ । झण्डै दुई सातादेखि कास्कीको पोखरामा दैनिक सयौं संक्रमित थपिएका छन् । कास्कीका ग्रामी...
Source: ratopati.com