काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको मृत्युदर शून्य
काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको मृत्युदर शून्य शेयर गर्नुहोस: काभ्रेपलाञ्चोक, असार १८ गते । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता करिब तीन महिनाको अवधिमा काभ्रेपलाञ्चोकमा १२० सङ्क्रमितको मृत्यु भयो । य...
Source: gorkhapatraonline.com