Live Breaking News & Updates on Minister gyawali

Stay informed with the latest breaking news from Minister gyawali on our comprehensive webpage. Get up-to-the-minute updates on local events, politics, business, entertainment, and more. Our dedicated team of journalists delivers timely and reliable news, ensuring you're always in the know. Discover firsthand accounts, expert analysis, and exclusive interviews, all in one convenient destination. Don't miss a beat — visit our webpage for real-time breaking news in Minister gyawali and stay connected to the pulse of your community

Withering Asian Century? – Telegraph Nepal

Withering Asian Century? – Telegraph Nepal
telegraphnepal.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from telegraphnepal.com Daily Mail and Mail on Sunday newspapers.

New-york , United-states , Australia , Japan , Afghanistan , Iran , Alaska , Washington , White-house , District-of-columbia , Brazil , Beijing

नेपालको नक्सा र विदेश नीति फेरबदल हुनसक्दैन : प्रधानमन्त्री


नेपालको नक्सा र विदेश नीति फेरबदल हुनसक्दैन : प्रधानमन्त्री
  
शेयर गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने बताउनुभएको छ । नक्सा र विदेश नीति कुनै अन्योलमा नभई प्रष्ट आधारमा बनेको चर्चा गर्नुहुँदै उहाँले तीन वर्षमा नेपालको परराष्ट्र नीतिले ठोस रूप लिएको बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीका ‘फरेन पोलिसिज अफ नेपाल ओरियन्टेसन एन्ड प्रायोरिटी र कोभिड–१९ मल्टी डिसिप्लिनरी न्यारेटिभ्स्’ दुई पुस्तक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गर्नुभएको हो । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा ज्ञवालीले परराष्ट्र मन्त्रीका रूपमा आफ्नो तीन वर्ष तीन महिने कार्यकालका महìवपूर्ण मन्तव्य तथा अनुभवलाई समेटेर तयार पार्नुभएको पुस्तक प्रधानमन्त्री ओलीले सार्वजनिक गर्नुभयो ।
उत्पत्ति कालदेखि नै नेपालले कायम गरेको स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियत ऐतिहासिक गौरवको विषय भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “छिमेकीका बीचमा सन्तुलित सम्बन्ध कायम राख्नमा मुख्य जोड रहने छ । यसमा हामी चलाखीले काम लिन चाहँदैनौँ र एउटाको विरुद्ध अर्काको ‘कार्ड’ खेल्दैनौँ ।” नेपालले ‘वसुदैव कुटुम्बकम्’ को ऐतिहासिक परम्परा न्याय र अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप एवं साझा हितका आधारमा परराष्ट्र सम्बन्ध अघि बढाउने र त्यसो गरिरहँदा राष्ट्रिय हितको संरक्षणलाई केन्द्रमा राखिने उहाँले स्पष्ट पार्नुभयो ।
“सबैसँग मित्रता, छैन कसैसँग शत्रुता भन्ने नीति कसैलाई फितलो पनि लाग्न सक्छ तर यसो भन्नु कुनै कायरता वा निरिहता होइन” उहाँले भन्नुभयो । सन्दर्भ गुमाइसकेका पुराना सन्धिलाई नयाँ परिवेशमा बदल्न नेपालले चाहेको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले छिमेकी देश भारतसँग भएका सन् १९५० को जस्ता राणाकालीन सन्धि पुनरवलोकनका लागि दुई प्रमबीच भएको सहमति अनुसार चार चार जनाको विज्ञ टोली बनाइएको समेत चर्चा गर्नुभयो ।
उहाँले वर्तमान राजनीतिक खिचातानी र विपक्षी गठबन्धनका विषयमा चर्चा गर्नुहुँदै राष्ट्रपतिमाथि अवाञ्छित टिप्पणी गरिन थालिएकोमा चिन्ता व्यक्त गर्नुभयो । धादिङमा पुगेर एक नेताले सर्वोच्च अदालतबाट आउने फैसलाबारे बोलेको प्रसङ्ग चर्चा गर्नुहुँदै उहाँले ‘कुखुरा हराउनु र अघिल्लो दिन धादिङमा स्याल कराउनु संयोग मात्र हो ?’ भन्ने प्रश्न गर्नुभयो । कार्यक्रममा पूर्वपरराष्ट्र मन्त्री ज्ञवालीले विमोचित पुस्तकमा आफ्नो कार्यकालका प्रमुख विषयवस्तु समेटिएको बताउनुभयो । नेपाली परराष्ट्र मामिला विगत सानो र कमजोर मुलुकको लघुताभाषले जकडिएको अवस्थामा रहेको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “समस्यालाई गुन्द्रीमुनि लुकाएर नभई खुलस्त राख्दा नै मुलुकका लागि राम्रो हुने देखियो ।”
 
यो पनि हेर्नुहोस्

Kathmandu , Bagmati , Nepal , Dhading-fox , Pradeep-gyawali , Nepal-foreign-affairs , Foreign-affairs , Nepali-foreign-affairs , Gyawali-foreign-affairs-as-his , Protection-center , Prime-minister , Nepal-foreign

कहिले आउँछ सरकारले घोषणा गरेको एक करोड डोज खोप ?

सरकारले एक दुई महिनाको अवधिमा एक करोडभन्दा बढी डोज खोप लिने घोषणा गरे पनि न कुनै देशबाट खोप आउन सकेको छ न त सम्बन्धित देशले खोप दिने समय तोकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भने बुधबार कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकमा थप ४० लाख खोप ल्याउने एक साताभित्र तयारी भइरहेको बताए।  दुई साताअघि चीन सरकारले अनु...

China , United-states , Admin-committee , He-may-on-health , Health-ministry , Prime-minister , Pradeep-gyawali-china , Minister-gyawali , சீனா , ஒன்றுபட்டது-மாநிலங்களில் , ஆரோக்கியம்-அமைச்சகம்

परराष्ट्रमा ज्ञवालीको तीन वर्ष : पार्टी विभाजनको असर विदेश नीतिमा देखियो

परराष्ट्रमा ज्ञवालीको तीन वर्ष : पार्टी विभाजनको असर विदेश नीतिमा देखियो
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Baglung , Nepal-general , Nepal , China , Kathmandu , Bagmati , United-states , India , United-kingdom , Chinese , India-united-states-commission

राष्ट्रपतिको आलोचना गर्नेहरुलाई मन्त्रीको प्रार्थना : उहाँहरुलाई कोरोना नलागोस्

राष्ट्रपतिको आलोचना गर्नेहरुलाई मन्त्रीको प्रार्थना : उहाँहरुलाई कोरोना नलागोस्
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.

China , Nepal , Bidhya-bhandari , Foreign-affairs-ministry , Foreign-affairs-pradeep-kumar-gyawali , President-bidhya-bhandari , Minister-gyawali , Saying-president-it-country , Constitution-guardian , Prime-minister , Nepal-corona , சீனா

Covid-19 Nepal: Powerful leaders grab bigger chunks of the national health budget

Covid-19 Nepal: Powerful leaders grab bigger chunks of the national health budget
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Dadeldhura , Nepal-general , Nepal , Tanahun , Chautara , Bajura , Sankhuwasabha , Solukhumbu , Sindhupalchok , Bhaktapur , Achham , Syangja

बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बस्दै

बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बस्दै
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.

Vishnu-poudel , Pradeep-gyawali , Pm-council-of-ministers , Council-of-ministers , Foreign-affairs , Prime-minister , Foreign-affairs-minister-pradeep-gyawali , Minister-gyawali , After-saturday , பீயெம்-சபை-ஆஃப்-அமைச்சர்கள் , சபை-ஆஃப்-அமைச்சர்கள் , வெளிநாட்டு-வாழ்க்கைத்தொழில்கள்

छिटै खोपमा 'ब्रेक थ्रु'

छिटै खोपमा 'ब्रेक थ्रु'
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.

China , United-states , India , United-kingdom , Russia , Nepal , Bidhya-bhandari , Nepal-us-foreign-the-ministry , Foreign-affairs-pradeep-gyawali , Indian-court , World-health , Ministry-rs

सरकारले हप्ता -दश दिनमा खोप ल्याउने गरि काम अघि बढाउँदै

सरकारले हप्ता -दश दिनमा खोप ल्याउने गरि काम अघि बढाउँदै
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

China , United-states , India , United-kingdom , Russia , Nepal , Bidhya-bhandari , Nepal-us-foreign-the-ministry , Foreign-affairs-pradeep-gyawali , Indian-court , World-health , Ministry-rs

कोरोनाविरुद्धको खोप आयातमा १० दिनभित्र ब्रेक थ्रु हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

कोरोनाविरुद्धको खोप आयातमा १० दिनभित्र ब्रेक थ्रु हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.

Baglung , Nepal-general , Nepal , China , Kathmandu , Bagmati , United-states , United-kingdom , Russia , Foreign-affairs-pradeep-gyawali , Foreign-affairs-gyawali