आठ अर्ब १४ करोड राजस्व सङ्कलन
आठ अर्ब १४ करोड राजस्व सङ्कलन शेयर गर्नुहोस: दीपकप्रसाद गौतम वीरगञ्ज, साउन ९ गते । आन्तरिक राजस्व कार्यालय वीरगञ्जमा गत आर्थिक वर्ष २०७७/७८ मा १५ हजार ६०६ जना नयाँ करदाता थपिएका छन् । आर्थिक वर्ष २०७७/७८ मा तीन हजार...
Source: gorkhapatraonline.com