कोभिड–१९ नियन्त्रणमा आई सामान्य अवस्थामा फर्किए चितवनको पर्यटन व्यवसायलाई लयमा फर्काउन ‘आन्तरिक पर्यटक प्रवद्र्धन कार्यक्रम’मा जोड दिइने भएको छ । पर्यटन व्यवसायीहरूको छाता संस्था क्षेत्रीय होटल सङ्घ सौराहाले स्थानीय, प्रदेश, केन्द्र सरकारका साथै नेपाल पर्यटन बोर्डको सहयोग लिएर देशव्यापी आन्तरिक पर्यटक प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ ।
सङ्घका अध