वर्षाले बाँके, रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा, देवदहमा पुल भासियो
लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । ल�...
Source: gorkhapatraonline.com