Rs 13,753cr UCs pending with Panchayati Raj dept: CAG orissapost.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from orissapost.com Daily Mail and Mail on Sunday newspapers.
कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वीचितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको समेत सुरुआत गर्नुभएको छ । उत्पादित बिजुली कुखुराका खोरमा प्रयोग गरिइएको छ । उहाँका अनुसार सुलीबाट मासिक रु एक लाख हाराहारीको विद्युत् उत्पादन भएको छ ।
खैरहनी नगरपालिका– १ ज्यामिरे
समसुदिन मियाँ रामपुरको बेझाड बजारका एक प्रतिष्ठित साउण्ड सिस्टम व्यवसायी हुनुहुन्छ । यस व्यवसायमा लामो समयदेखि अनुभव लिनुभएका मियाँको अहिलेको दिनचर्या भने हाँसपालनमा बितेको छ ।
रामपुर नगरपालिकाले कृषि उद्यम गर्न इच्छुक युवालाई ब्याज अनुदान उपलब्ध गराउन थालेपछि बैंकबाट रु १२ लाख ऋण झिकेर हाँसपालन सुरु गर्नुभएको छ । “कोरोनाको असरले अहिले साउण्ड सिस्टमको व्यापार छैन, नगर