रेल्वे मुआब्जा विवाद टुङ्गिएसँगै कामले गति लिने विश्वास
बर्दिबास–जनकपुर–जयनगर र पूर्वपश्चिम रेल सेवा विस्तारको काम अब अघि बढ्ने जिल्लावासीले विश्वास लिएका छन् । बर्दिबासमा रेल्वेको प्रस्तावित जग्गाको मुआब्जा विवाद टङ्गिएसँगै अब कामले गति ल�...
Nepal General Madhya Pradesh Dhanusha Mithila Determination Committee Committee Bardibas District Land
Source: gorkhapatraonline.com