व्यवस्थित विकास नहुँदा विपत् बढ्यो
शेयर गर्नुहोस:
लक्ष्मण दर्नाल
काठमाडौँ, साउन ८ गते । गृहमन्त्री बालकृष्ण खाँणले भूगोल र वातावरणअनुसार विकास निर्माण नहँुदा विपत् बढिरहेको बताउनुभएको छ । सङ्घीय संसद्को राज्य व्यवस्था समितिमा विपत् व्यवस्थापन, उद्धार तथा राहतका विषयमा आयोजित बैठकमा उहाँले गृह मन्त्रालयले विपत् व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरेक