विद्यालय शिक्षामा विद्यार्थी भर्नाको अर्थ राजनीति
डा. हरि लम्साल २०७८ असार ११ गते ९:०१ मा प्रकाशित प्रतिक्रिया नयाँ शैक्षिक सत्र शुरु भएपछिको पहिलो काम विद्यार्थी भर्ना हो । यो काम सार्वजनिक विद्यालयमा सहजै हुन्छ । खासै भनसुन हुँदैन र गर्न...
Source: onlinekhabar.com