भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजबारेमा सांसदहरुबीच पक्ष विपक्षमा बहस
राष्ट्रिय सभाका सदस्यहरुले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजका विषयमा पक्ष र विपक्षमा धारणा राख्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सभा सदस्�...
Source: gorkhapatraonline.com