vimarsana.com

More Bara News Today : Breaking News, Live Updates & Top Stories | Vimarsana

प्रदेश २ मा करिब साढे आठ लाखले लगाए कोरोनाविरुद्धको खोप

प्रदेश नम्बर २ मा आठ लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । प्रदेश २ स्वास्थय निर्देशनालयले दिएको तथ्याङ्कअनुसार मंगलबारसम्म कोरोनाविरुद्धको पहिलो खोप लगाउनेको संख्या ८ लाख ४६ हजार पाँच सय २४ पुगेको छ । प्रदेशमा पूर्ण खोप लगाउनेको संख्या ८ लाख एक हजार चार सय १८ छ ।

© 2025 Vimarsana

vimarsana © 2020. All Rights Reserved.