खुल्न थाले फेवा किनारका होटल
शेयर गर्नुहोस:
गण्डकी समाचारदाता
पोखरा, साउन १० गते । कोभिड–१९ को सङ्क्रमणका कारण तीन महिनादेखि बन्द पोखराको तालकिनार (लेकसाइड)का होटल खुल्न थालेका छन् । पोखरामा कोरोनाको सङ्क्रमणको जोखिम अझै रहे पनि स्वास्थ्य मापदण्ड पालना गरी होटलहरू खुल्न
थालेका हुन् ।
सरकारले आन्तरिक उडान तथा यातायातका साधन सञ्चालन गर्ने अनुमति दिएपछि पोख