‘शिक्षा क्षेत्रका अन्योल हटाउँछु’
शेयर गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ११ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा देखिएको अन्योल हटाउन तयारीका साथ काम प्रारम्भ गरिने बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको नियुक्ति भएलगत्तै शैक्षिक क्षेत्रका समस्या समाधान गर्ने हिसाबबाट सरकारले काम थाल्ने प्रतिबद्धता उहाँले