नेपाली काँग्रेसको रूपान्तरण
शेयर गर्नुहोस:
राजकुमार सिवाकोटी
राजनीतिक दल लोकतन्त्रमा राज्य गर्ने शक्ति हुन् । दलका कार्यक्रमले राष्ट्रको सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणको मार्गचित्र निर्धारण गर्छ । दलले लोेकतान्त्रिक शासन व्यवस्थामार्फत राजनीतिक परसांस्कृतिक–स्वसंस्कृतीकरण, राजनीतिक सामाजिकीकरण, सामाजिक परिचालन र सामाजिक आधुनिकीकरणजस्ता प्