vimarsana.com

Latest Breaking News On - Province khanal nepal - Page 1 : vimarsana.com

प्रदेशमा माधव समुहको रणनीति : ओली सच्चिए ठिकै, नत्र विकल्प खुल्ला

अध्यक्ष केपी ओलीसँगको टकरावपछि घोषितरुपमै विपक्षी गठबन्धनमा उभिएको एमालेको खनाल–नेपाल समुह प्रदेशस्तरमा भने अचानक ओली समुहसँग नजिकिन पुगेको छ । केन्द्रमा ओलीविरुद्ध विपक्षी गठबन्धनमा रहेर मोर्चाबन्दी कसेको यो समुहले गण्डकी, प्रदेश १ र वागमती प्रदेशमा ओलीसँग नजिकिँदै सहकार्य गर्न पुगेपछि धेरैले आश्चर्य व्यक्त गर्न थाले.

© 2024 Vimarsana

vimarsana © 2020. All Rights Reserved.