संविधानको चीरहरण स्वतन्त्र न्यायपालिकाको परिसरमा राष्ट्रपतिमाथि अन्याय भयो । यो घटना संविधानको चीरहरण नै हो ।
शेयर गर्नुहोस:
मोहन दाहाल
अल्पकालीन रूपमा कोरोनाको कहर केही मत्थरजस्तो भइरहेको बेला बाढी पहिरोले जनधनको ठूलो क्षति पु¥याइरहेको छ । यही बेला आम नेपाली जनता सर्वोच्च अदालतको आसन्न फैसलाप्रति अधैर्य प्रतीक्षारत छन् । प्रतिनिधि सभा विघ