रवीन्द्र घिमिरे
२०७८ असार १९ गते १०:५९ मा प्रकाशित प्रतिक्रिया
१९ असार, काठमाडौं । ‘एउटा जनप्रतिनिधि यति निर्मम, संवेदनाहीन अनि गैरजिम्मेवार हुनसक्छ र ?’ कलाकार दुर्जाङ शेर्पा बिहीबार रत्नपार्कको भित्ताको अघि उभिएर मलिन अनुहार बनाएर भन्दै थिए, ‘महामारीका आफ्नो ज्यानको बाजी लगाएर काम गर्ने फ्रन्टलाइनरको सम्मानमा हृदयदेखि नै बनाएको चित्र मेटाएर महानगरपालिकाले के जित्यो ?