काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले दीर्घकालीन ल्यान्डफिल्ड साइट निर्माण सम्पन्न नहुँदा काठमाडौँको फोहोर व्यवस्थापनमा समस्या आएको बताउनुभएको छ ।
महानगर वडा नं. १२ को कार्यालय भवन बुधबार शिलान्यास गर्दै उहाँले प्रतिकूूल मौसमका कारण ल्यान्डफिल्ड साइटसम्म आवश्यक सवारीसाधनको आवतजावत हुन नसक्दासमेत काठमाडौँको फोहोर ढुवानी हुन नसकेको स्पष्ट पार्नुभ