विश्व बैङ्कले नेपाललाई करिब सात अर्ब रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रमका लागि बैङ्कले उक्त ऋण उपलब्ध गराउने भएको हो ।
बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैङ्कका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलङ्काका लागि राष्ट्रि