vimarsana.com

கட்மாண்டு பள்ளத்தாக்கு உள்ளூர் News Today : Breaking News, Live Updates & Top Stories | Vimarsana

भरियो सिसडोल, चुलियो समस्या

लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहाेर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि पुनः समस्या भएको छ । गत सोमबार नै काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहाेर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो ।

© 2025 Vimarsana

vimarsana © 2020. All Rights Reserved.