vimarsana.com

Page 14 - கட்மாண்டு பள்ளத்தாக்கு News Today : Breaking News, Live Updates & Top Stories | Vimarsana

रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा

चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालनमा ल्याइएको हो । हिल्सका महाप्रबन्धक अभिषेकविक्रम

मनसुन सक्रिय, अझै तीन दिन वर्षा हुने

मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बङगालको खाडीको उत्तर –पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेकाले अझै तीन दिन मनसुन सक्रिय भई अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रति

बोरिङ खन्दा मिथेन ग्यास मिसिएको पानीको फोहोरा

पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा आज एक्कासि बालुवासहित पानीको फोहोरा निस्क्यो । तीन घण्टादेखि पानी र बालुवासहितको करिब ४० फिट अग्लो फोहोरा काठमाडौँ कपन शिवमन्दिर नजिक निरन्तर छ । भुलक–भुलक गर्दै चारतले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी चकित परेका छन् । फोहोरा जारी रहेपछि उनीहरुले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए ।

मनकारीले राख्न थाले शहरीया चराका लागि आहार घर

गगनचुम्बी महलै महल देखिने कङ्क्रिटको शहरभित्र मानिस मात्र बस्दैनन् । शहरभित्रको बचेखुचेको हरियाली तथा घरआँगन विभिन्न प्रजातिका जीवजन्तुको आश्रयस्थल बनिरहेको हुन्छ । त्यसैले शहर बजार मानव जातिको मात्र नभई जीवजन्तु सम्पूर्ण चराचरको पनि बासस्थान हो । विगत डेढ वर्षदेखि कोरोनाको प्रभावले सम्पूर्ण मानव जनजीवन अस्तव्यस्त भइरहेका बेला शहरी वातावरणमा बस्ने चराचुरुङ्गीको दैन

© 2025 Vimarsana

vimarsana © 2020. All Rights Reserved.