vimarsana.com

सिन्धुपाल्चोकमा यस वर्षको प्राकृतिक विपत्तिबाट पीडित एवं विस्थापितलाई सहजीकरण गर्न गठित विपद् व्यवस्थापन सर्वपक्षीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ ।  

समितिका आवद्ध अधिकारीले आज सभामुख सापकोटालाई उहाँको निवासमा भेट गरी मेलम्ची र इन्द्रावती नदीले पुल बगाएको स्थानमा तत्काल बेलीब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अवरुद्ध विद्युत् र सञ्चार सम्पर्क स्थापित गर्न विशेष पहल गरिदिन आग्रहसहित ध्यानाकर्षण पत्र बुझाएको हो ।  

Related Keywords

Kathmandu , Bagmati , Nepal , Helambu , Nepal General , Sapkota Melamchi , Committee Speaker Sapkota , Speaker Sapkota Friday Energy Pamfa , Speaker Sapkota , Speaker Sapkota His , River Bridge Place , Speaker Sapkota Melamchi , Helambu Region , Admin Region , Home Bal , கட்மாண்டு , பாக்மாடி , நேபால் ,

© 2024 Vimarsana

vimarsana.com © 2020. All Rights Reserved.