कोरोना संक्रमण दर बढीधरहँदा तेस्रो लहरको चेतावनी सरकारले दिएसँगै मानिसमा त्रास पैदा भएको छ । दिनप्रतिदिन कोरोना संक्रमण दर बढ्दै जानु र कोरोना संक्रमितको मृत्यू हुने दर पनि नघट्नुले फेरि कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने संकेत रहेको भन्दै सरकारले नागरीकलाई सचेत गराउदै आएको छ ।