vimarsana.com

पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता गगन थापाले बाढीग्रस्त क्षेत्र मेलम्ची र बाढीको मुहान क्षेत्र हेलम्बुको भ्रेमाथान पहिराको अवलोकन गर्नुभएको छ । थापाले बुधबार बिहान भ्रेमाथाङ र मेलम्चीको स्थलगत निरीक्षण गर्नुभएको हो ।

मेलम्चीमा निरीक्षण गर्दै थापाले बाढी प्रभावितका समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिनुभयो । उहाँले तत्काल नदी तटबन्ध गर्ने, पुल निर्माण गर्ने, टुटेका सडक सञ्जाल निर्माणका लागि आफूले पहल गर्ने बताउनुभयो । उहाँले भ्रेमाथाङको पहिराको अध्ययन भइरहेको बताउँदै केही दिनमै त्यसको जानकारी आउने समेत बताउनुभयो ।

Related Keywords

Helambu , Nepal General , Nepal , Gagan Thapa , , Helambu Overview , Thapa Wednesday , Bridge Construction , நேபால் , ககன் தாபா , பாலம் கட்டுமானம் ,

© 2024 Vimarsana

vimarsana.com © 2020. All Rights Reserved.