'डाँडाको ब&#

'डाँडाको ब&#

'डाँडाको बरपीपल'मा अभिनेता भुवन केसी अनुवन्धित

निर्देशक शोभित बस्नेतको नयाँ चलचित्र ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी अनुवन्धित हुनुभएको छ ।
निशेषधाका कारण रोकिएको चलचित्र छायाङ्कन यही भदौ ५ गतेबाट सुरु गर्ने निर्माण पक्षले जनाइएको छ ।
चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञानकुमारलगायत अभिनय गर्ने भएको छ । करिब १६ वर्षपछि केसी र शिव श्रेष्ठले सहकार्य गर्न लाग्नुभएको हो ।

Related Keywords

Kathmandu, Bagmati, Nepal, Roshan Shrestha, Shiv Shrestha, Gauri Malla, , Basnet New, Wednesday Start, Shiva Shrestha, Nava Giri Construction, கட்மாண்டு, பாக்மாடி, நேபால், ரோஷன் ஸ்ரேஸ்தா, கௌரி மல்லா, புதன்கிழமை தொடங்கு, சிவா ஸ்ரேஸ்தா,