'डाँडाको बरपीपल'मा अभिनेता भुवन केसी अनुवन्धित
निर्देशक शोभित बस्नेतको नयाँ चलचित्र ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी अनुवन्धित हुनुभएको छ । निशेषधाका कारण रोकिएको चलचित्र छायाङ्कन यही भदौ ५ गतेबाट सुरु गर्ने निर्माण पक्षले जनाइएको छ । चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्à...
Source: gorkhapatraonline.com