हात्तीला

हात्तीलाई आहारा र संरक्षणको आवश्यकता

हात्तीलाई आहारा र संरक्षणको खाँचो रहेको संरक्षणकर्मीहरुले जोड दिएका छन् ।
१० औं अन्तराष्ट्रिय हात्ती दिवसको अवसर पारेर चितवनको सौराहामा भोज खुवाउँदै संरक्षणकर्मीले हात्ती संरक्षणमा जोड दिएको हो । हात्ती विना चितवनको पर्यटन क्षेत्र कल्पना पनि गर्न नसकिने भन्दै यसको संरक्षणको लागि सबैको साथ आवश्यक रहेको भनाइ छ ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हात्तीकै कारण चितवन निकुञ्ज विश्वमा प्रख्यात हुनुका साथै आम्दानीको श्रोत समेत रहेको बताउनुभयो । वन्यजन्तु अवलोकनकै लागि यहाँ पर्यटकहरु आउने गरेकाले हात्ती विना निकुञ्ज र पर्यटन कल्पना गर्न सकिँदैन । पर्यटन व्यवसाय समेत धरासायी भएको अवस्थामा हात्ती समेत पलायन हुनु निकुञ्जका लागि गम्भीर असर गर्ने अधिकृत बरालले बताउनुभयो ।

Related Keywords

India , Rajan Bhatta , Kumar Gurung , Chitwan Sauraha , Community Forest , Chitwan National , Sauraha Hotel , Chetan Nepal Chitwan , Chitwan Tourism , Chitwan Park , Tourism Professional , Saying Bhatta , Intermediate Community Forest , Forest Main , Corona Tourism , Private Region , இந்தியா , ராஜன் பட்டா , குமார் குருங் , சமூக காடு , சிட்வான் தேசிய , சிட்வான் பூங்கா , சுற்றுலா ப்ரொஃபெஶநல் , கொரோனா சுற்றுலா ,

© 2025 Vimarsana