कोरोना सङ&#x

कोरोना सङ्क्रमण बढ्दै गएपछि चितवनका सरकारी कार्यालयको नियमित सेवा बन्द

जिल्लामा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भीडभाड हुने कार्यालयको नियमित सेवा बन्द गर्ने भएको छ ।    


प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा आज जारी आदेशमा भीडभाड हुने कार्यालय भदौ १ गतेदेखि १० गतेसम्मका लागि नियमित सेवा वन्द गर्ने जनाइएको छ । आदेशमा भनिएको छ, “जिल्लास्थित सरकारी कार्यालयमध्ये बढी भीडभाड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी र यातायात व्यवस्था कार्यालयले अत्यावश्यक तथा आन्तरिक कार्यबाहेक नियमित सेवाप्रवाह स्थगन गरिने छ ।”    

Related Keywords

Chitwan , Nepal General , Nepal , , Public Health , Law Office , Office August , Bharatpur Hospital , Hospital Acting Medical , சிட்வான் , நேபால் , பொது ஆரோக்கியம் , சட்டம் அலுவலகம் , அலுவலகம் ஆகஸ்ட் , பாரத்பூர் மருத்துவமனை ,

© 2025 Vimarsana