vimarsana.com
Home
Live Updates
जीप दुर्घ
जीप दुर्घ
जीप दुर्घटनामा नाै घाइते तीनजनाकाे अवस्था गम्भीर
पाल्पाको बाँसटारी हुँदै दमकडा सराइतर्फ जाँदै गरेको लु १ ज २९९२ नम्बरको जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सोमबार बिहान काठमाडौँबाट आएको जीप बिहान १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा परी तीन गम्भीर सहित नौ जना घाइते भएका छन् ।
Related Keywords
Kathmandu ,
Bagmati ,
Nepal ,
Lumbini ,
Nepal General ,
Bharat Thapa ,
Lumbini Medical College ,
,
Rana Palpa ,
கட்மாண்டு ,
பாக்மாடி ,
நேபால் ,
லும்பினி ,
பாரத் தாபா ,
லும்பினி மருத்துவ கல்லூரி ,