विकास बैं&#x

विकास बैंकहरुले मागे ब्रोकर लाइसेन्स

विकास बैंकहरुले सहायक कम्पनीमार्फत शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन सरकारसँग आग्रह गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएशनले धितोपत्र बोर्डलाई पत्र लेख्दै विकास बैंकलाई पनि शेयर ब्रोरकको काम गर्ने बाटो खुल्ला गरिदिन आग्रह गरेको हो ।

एसोसिएशनले आज एक विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डसँग सेयर ब्रोकरको काम गर्न अनुमति माग गरेको हो । ‘धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ६२ मा बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ’ भन्ने व्यवस्था छ ।

Related Keywords

Kathmandu , Bagmati , Nepal , , Bank Or , Institution Development Bankers , Bank Or Financial , Development The Bank , Nepal Gazette , Company Act , Financial Act , கட்மாண்டு , பாக்மாடி , நேபால் , வங்கி அல்லது , நிறுவனம் வளர்ச்சி வங்கியாளர்கள் , வங்கி அல்லது நிதி , வளர்ச்சி தி வங்கி , நேபால் கஸெட் , நிறுவனம் நாடகம் , நிதி நாடகம் ,

© 2024 Vimarsana