लुम्बिनी &#x

लुम्बिनी प्रदेशसभा बैठक स्थगन

लुम्बिनी प्रदेशसभाको बैठक स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयले आज सूचना टाँस गरी दिउँसो १ बजे बोलाइएको बैठक स्थगित गरिएको जनाएकोे हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले पार्टीले कारवाही गरेका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै निरन्तर सदन अवरुद्ध पारेकाले नवौं अधिवेशनको तेस्रो दिनको बैठक पनि स्थगन गरिएकोे हो । अर्को बैठक यही भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने छ ।

Related Keywords

Lumbini , Nepal General , Nepal , Rupandehi , , Lumbini Provincial , Provincial Secretariat , லும்பினி , நேபால் , லும்பினி மாகாண , மாகாண செயலகம் ,

© 2025 Vimarsana