पुँजीगत ख&#x

पुँजीगत खर्च समयमै खर्च नहुँदा तरलता अभाव

बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च (विकास बजेट) समयमै खर्च हुन नसक्दा बजारमा तरलता अभाव हुने गरेको भन्दै नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ ।
अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीलाई भेटेर चेम्बरले आर्थिक वर्ष २०७७/७८ मा भएको पुँजीगत खर्च पनि विगतसरह नै न्यून रहेकाले आर्थिक वर्ष २०७८/७९ को बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च समयबद्ध तालिकाअनुसार खर्च गरिनुपर्ने र प्रत्येक त्रैमासिकमा यसको प्रभावकारी अनुगमन गरिनुपर्नेमा जोड दिएको छ ।

Related Keywords

Kathmandu , Bagmati , Nepal , Rajendra Malla , Nepal Chamber , Saying Nepal Chamber , Ministry Secretary , Saying Law , Secretary Marasini , கட்மாண்டு , பாக்மாடி , நேபால் , ராஜேந்திரா மல்லா , நேபால் அறை , அமைச்சகம் செயலாளர் ,

© 2025 Vimarsana