राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक टङ्कमणि शर्माले शुक्रबार महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन, २०७८ पेस गर्नुभयो । यसमा आर्थिक वर्ष २०७६÷७७ मा भएको सङ्घ, प्रदेश र स्थानीय तहको लेखापरीक्षणको प्रतिवेदन छ । कुल पाँच हजार ४६२ निकायको ५३ खर्ब २७ अर्ब ९१ करोड रुपियाँको लेखापरीक्षण गर्दा एक खर्ब चार अर्ब ३८ करो