दैनिक ४० क&#

दैनिक ४० किलो सुन माग

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको आपूर्ति बढाउन नेपाल राष्ट्र बैङ्कसँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको टोलीले राष्ट्र बैङ्कको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलसँग भेटेर बजारमा कच्चा सुनको माग र आपूर्तिबीच चरम असन्तुलन रहेको भन्दै त्यसलाई कम गर्न आपूर्ति बढाउन आग्रह गरेको हो ।

Related Keywords

Kathmandu , Bagmati , Nepal , , Professional Federation , Federation Secretary , Law Market , கட்மாண்டு , பாக்மாடி , நேபால் , ப்ரொஃபெஶநல் கூட்டமைப்பு , சட்டம் சந்தை ,

© 2025 Vimarsana