औद्योगिक &#x

औद्योगिक ग्राम स्थापना (सम्पादकीय)

स्थानीय स्रोत–साधन र कच्चा पदार्थका आधारमा उद्यम व्यवसाय अगाडि बढाउन औद्योगिक ग्राम निर्माणले गति लिन थालेको छ । देशभरका प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा औद्योगिक ग्राम निर्माण गरी स्थानीय तहमै औद्योगिक उत्पादन अगाडि बढाउने यो अब्बल अवधारणा हो । यसले स्थानीय तहमा उत्साह थपेको छ । त्यसक्रममा चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम तयार गरिने योजना कार्यान्वयनमा छ । गत आर्थिक वर्षमा २९ वटा औद्योगिक ग्राम निर्माणका प्रक्रिया अगाडि बढेका थिए भने त्यसअघिको आर्थिक वर्ष २०७६/७७ मा ४५ वटा औद्योगिक ग्राम निर्माणको थालनी भएको थियो । प्रत्येक ग्रामका लागि सङ्घीय सरकारले तीन करोड रुपियाँ प्रदान गर्नेछ । त्यो रकम एकै पटक दिनेभन्दा पनि कामको प्रगति हेरी बर्सेनि किस्ताका आधारमा प्रदान गरिने नीति रहेको छ । औ

Related Keywords

Nepal , , Council Of Ministers , International Market , Ministry Industrial , Local Industrial , Start The , Progress Harry , Nepali Worldwide , நேபால் , சபை ஆஃப் அமைச்சர்கள் , சர்வதேச சந்தை , உள்ளூர் தொழில்துறை , தொடங்கு தி ,

© 2025 Vimarsana